आमाले न सिखाएको सब्द, डर।

१.
डर भन्ने कुरो खै किन छुदै छुयेन मेरो जिन्दगिलाइ। डरौथे त केवल आफ्नै बाउ सित। बाजे सित त डराइन, जसलाई देख्नासाथ सारा गाउ तर्सिन्थे।  बाजे को चप्पल गालामा न परेको होइन, यिनले माया पनि उतिनै गर्थे।

Continue reading “आमाले न सिखाएको सब्द, डर।”