घाटा र नाफा हेरेर सिद्धान्तको ढोंग।  

मानीस नाफा र घाटा हेरेर सिद्धान्तको ढोंग गर्ने गर्छ।

चियामा झिंगा खसे चिया फाल्छ 

अनि घ्युमा खसे झिंगा फाल्छ ।  

TECHNOSERENE