सत्य युगमा यदि हामी हेर्यॊ भने देव एउटा लोकमा रहने गर्थे भने दानव अर्को लोकमा रहने गर्थे।  

युग बदल्यो त्रेता आयो जहा देव र दानव एउतै लोकमा रहन लागे।  परमात्मा श्री राम र रावण।  

युग बदल्यो द्वापर आयो जहाँ देव र दानव एउतै परिवारमा रहन लागे।  कौरव र पाण्डव।  

युग बदल्यो जुन युगमा तपाई र हामी छौ जुन मानिन्छ कि सबैभन्दा कठिन र खतरनाक छ।  कलयुग। देव र दानव एउतै शरीरमा रहन लागे।  

TECHNOSERENE