राजा, मन्त्री र गुरुले धन संग्रहको लोभ कहिल्यै गर्नु हुदैन। 

 यदि राजाले धन संग्रहको लोभ गर्छ भने उसको प्रजा गरिब हुन जान्छ। 

यदि मन्त्रिले धन संग्रहको लोभ गर्छ भने ब्यवास्थामा भ्रस्टचार  व्यापक हुन जान्छ। 

 र यदि गुरु धन संग्रहको लोभ गर्छ भने जनता अशिक्षित रहन जान्छन।

शिक्षा धनवानहरुको दास हुन पुग्छ।  

TECHNOSERENE